Binita Baral’s first movie ‘Chapali Height‘ became one of the most successful Nepali movies in 2011 but, the second movie ‘Full Stop’ couldn’t attract viewers. To create curiosity in the viewers, the production team of her third kept the information about the movie a secret.
The shooting of the unknown movie was completed in 16 days. The movie is directed jointly by Niranjan Pandey and Saurav Dhakal. Except Binita Baral, all other actors in the movie are told to be new entries. Binita claimed that the story was also jointly written by Binita and the directors. She has also written the lyrics of one of the songs in the movie. 

म २३ वर्षको भएँ। मेरो  हालसालै १९ वर्षकी युवतीसँग विवाह भयो। हाम्रो दुई-तीन वर्ष बच्चा नजन्माउने सल्लाह थियो, तर गर्भ बसेछ। फाल्न मिल्छ रे तर पछि बच्चा हुँदैन भन्ने सुन्छु। के औषधी खाएर बच्चा फाल्दा बाँझोपन हुन्छ ? दुई महिना पुग्न लाग्यो। 

तीन महिना पुग्यो भने फाल्न मिल्दैन भनिन्छ। यसरी गर्भ फाल्दा बेफाइदा हुन्छ ? 

५०३७१
विवाह र गर्भनिरोध
विवाह गरे पनि तपाईंहरूले केही समय सन्तान नजन्माउने सल्लाह गर्नुभएको कुरा राम्रो लाग्यो, तर विचार वा सल्लाह गरेर त्यसका लागि  ठोस कदम चाल्न सकिएन भने त्यसको केही अर्थ हुँदैन। हामी विवाहका लागि कति धेरै तयारी गर्न सक्छौं र सबै साधन-स्रोत जुटाउन सक्छौं।  विवाहपछि यौन सम्पर्क हुन्छ भन्ने कुरा पनि हामीलाई थाहै छ। यौनसम्पर्क गरेपछि गर्भ रहन सक्छ भन्ने पनि हामीलाई थाहा हुन्छ। यद्यपि  हामी गर्भनिरोध कसरी गर्ने भन्ने विषयमा भने राम्रो तयारी गर्दैनौं। महत्वपूर्ण कुरा के भने शारीरिक तथा मानसिक रूपमा तयार भैसक्ने  भएकाले सन्तान २० वर्षको उमेरपछि मात्र जन्माउनु श्रेयष्कर हुन्छ। मेरो अनुरोध के भने यौनसम्पर्कका साथसाथै गर्भनिरोधका बारेमा पनि  सोच्नुहोस्। गर्भपतनको तुलनामा गर्भनिरोधका साधनको कुअसर नगण्य छ। 
गर्भको शिशु (भू्रण) बाँच्न सक्ने अवस्थामा पुग्नुभन्दा पहिले नै गर्भावस्थाको अन्त्य हुनुलाई नै गर्भपतन (abortion) भनिन्छ। सामान्य  अवस्थामा यस्तै २४ हप्तासम्मको गर्भको अवस्थालाई शिशु बाँच्न सक्ने भनेर मानिएको छ। नेपालमा मुलुकी ऐन एघारौं संशोधनले गभर् पतनलाई प्रजनन स्वास्थ्य अधिकारका रूपमा व्यवस्था गरेर केही निश्चित अवस्थामा गर्भपतन गर्न पाउने अधिकार प्रदान गरेको छ। गर्भवती  महिलाको मञ्जुरीमा १२ हप्तासम्मको गर्भपतन गर्न पाइन्छ। जबरजस्ती करणी वा हाडनाता करणीबाट गर्भ रहन गएको भए १८  हप्तासम्मको गर्भ पतन गर्न पाइन्छ। विकलाङ्ग बच्चा जन्मन सक्ने वा गर्भवती महिलाको ज्यानमा खतरा हुनसक्ने वा गर्भवती महिलाको  शारीरिक, मानसिक स्वास्थ्यमा असर पर्न सक्ने अवस्थामा चिकित्सकको रायअनुसार गर्भवती महिलाको मञ्जुरीमा जहिलेसुकै गर्भपतन गर्न  पाउने व्यवस्था छ। 

अब विस्तारै यी कुराको कार्यान्वयन भएपछि र दक्ष व्यक्तिवाट स्तरीय सेवा प्राप्त हुन थालेपछि गर्भपतन सुरक्षित हुने र कतिपय असर न्यून  हुने कुरा आशा गर्न सकिन्छ। यस्तो सेवा सर्वसुलभ हुन भने अझै केही समय लाग्ला। दक्ष व्यक्तिबाट १२ हप्तासम्मको गर्भपतन गराउँदा  स्वास्थ्यमा नकारात्मक असर पर्ने खतरा बच्चा जन्माउँदाको भन्दा न्यून हुन्छ भनिन्छ, तर गर्भको समय जति बढी भयो खतरा पनि त्यही  अनुपातमा बढी हुनसक्छ। चिकित्सकहरूले पनि गर्भको समय हेरी गर्भपतन गर्ने उपयुक्त विधि चयन गर्छन्। पाठेघरको संक्रमण, केही  रक्तश्राव, पाठेघरमा चोट लाग्ने, अत्यधिक पीडा हुनेजस्ता कुरा केही प्रमुख उदाहरण हुन्। गर्भपतनलाई सुरक्षित बनाउन यो दक्ष व्यक्तिवाट नै  गरिनुपर्छ। दक्ष व्यक्तिबाट सुरक्षित तरिकाले गरिएका गर्भपतनको प्रजनन क्षमतामा खासै नकारात्मक असर पर्दैन, अर्थात् पछि सन्तान नहुने  भन्ने होइन। अहिले औषधी प्रयोग गरी गर्भपतन गराउन सकिने कार्यको सुरुवात भएको छ यसका लागि तालिम प्राप्त स्वास्थ्यकर्मीसंग  सम्पर्क गर्नु बेस होला। गर्भपतन गराइहाल्नुभएको स्थितिमा आफूले उपयुक्त गर्भ निरोधको साधन प्रयोग गर्न पनि नबिर्सनु होला। 
म हरेक दिन हस्तमैथुन गर्छु। यसबाट के समस्या होला ?   
पुरन
सम्प्रदाय वा समुदायअनुरूप विभिन्न सामाजिक नियम बनाइएका हुन्छन्। यौन क्रियाकलापको मामिलामा पनि यही कुरा लागु हुन्छ। यौन  क्रियाकलापको बन्देज वा खुलापन नियम यौन सम्पर्कमा मात्र सिमित नभई अन्य यौन क्रियाकलापमा पनि बनाइएको पाइन्छ। हस्तमैथुन  त्यसको एउटा उदाहरण हो।



विभिन्न धार्मिक ग्रन्थहरूमा पनि प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा हस्तमैथुन जस्तो क्रियाकलापमा बन्देज लगाउने प्रयास भएको देखिन्छ। लिङ्गपूजन  गर्ने हिन्दू समाजमा पनि हस्तमैथुनलाई सहज तथा स्वाभाविक रूपमा हेरिँदैन। हस्तमैथुनप्रति नकारात्मक प्रभाव कसरी र किन सुरु भयो भनेर  किटान गरेर भन्न सकिने स्थिति छैन। कारणहरूलाई हेर्ने हो भने पहिले विवाह सानै उमेरमा हुने भएकाले हस्तमैथुनको आवश्यकता पनि कम  थियो होला र तुलनात्मक रूपमा धेरै व्यक्तिले गर्ने यौन क्रियाकलापका रूपमा लिइँदैनथ्यो होला। त्यसैले पनि यसलाई असामान्य मानिएको  हुनसक्छ। स्पष्ट रूपमा नभए पनि मानवमा अर्को व्यक्तिको यौन व्यवहारलाई कुनै न कुनै किसिमले नियन्त्रण गर्ने चाहना भएको देखिन्छ।  हस्तमैथुनमा यस्तै केही भएको हुनसक्छ। त्यसैले हस्तमैथुनले विभिन्न नकारात्मक प्रभाव पार्छ वा यो पापकर्म हो जस्तो कुरा गरेर नियन्त्रण  गर्ने प्रयास गरेजस्तो देखिन्छ। त्यतिबेला जायज र सान्दर्भिक लागे पनि अहिलेको परिस्थितिमा त्यसो नहुन सक्छ। अहिले वैज्ञानिक दृष्टिकोणले  हेर्ने हो भने यो एउटा प्राकृतिक कुरा हो र यो पापकर्म हो भन्ने कुराको कुनै ठोस आधार देखिँदैन। 
यौन विकासको क्रममा यौन चाहना शान्त पार्ने अन्य उपाय जस्तै- यौन सम्पर्क गर्न नपाउँदा शरीरले आफूमा जम्मा भएको यौन तनावको  उन्मोचन गर्न खोज्छ नै। यस्तो स्थितिमा हस्तमैथुन एउटा राम्रो वैकल्पिक उपाय हो यौन तनाव कम गर्ने। हस्तमैथुन गर्दा यौनरोग वा एचआइर् भी पनि सर्दैन भने अनावश्यक रूपमा पैसा र समय पनि खर्च हुँदैन। 
कति पटक सम्म हस्तमैथुन गर्न मिल्छ भन्ने कुरा आफ्नो शरीरको माग अनुसार अर्थात यौनइच्छामा भर पर्छ। सामान्य स्थितिमा तपाइर्ंले  त्यति नै पानी पिउनुहुन्छ जति तपाईंलाई प्यास लाग्छ। तपाईंको यौन इच्छा कति पूरा भएको छ भन्ने कुराले नै स्वाभाविक रूपमै कतिपटक  हस्तमैथुन गर्ने भन्ने कुरालाई निर्धारण गर्छ। त्यसैले यस विषयमा पीर गर्नु पर्दैन। दैनिक हस्तमैथुन गर्दा दैनिक रूपमै यौन आनन्द प्रप्त हुन्छ। 
हस्तमैथुन एउटा स्वाभाविक प्रक्रिया हो, त्यसैले यसको उपचार गराउने वा यसलाई बन्द गराउनुपर्ने आवश्यकता छैन। मुख्य समस्या हस्तमै थुन गर्नुले पर्ने असर भन्दा पनि तपाईको सोच र मानसिकताको हो। तपाईंले दोषीपन वा ग्लानिबाट बाहिर निस्कन सक्नुपर्छ।
साप्ताहिकवाट साभार 

भिडियो हेर्न माथि क्लिक गर्नुहोस् !

परिवार भन्छ- कसैले बेचेको हुनसक्छ२३ पुस, काठमाण्डौ । समुन्नत जीवन जीउने सपना देख्दै जापान पुगेकी एक युवती करिव तीन बर्षदेखि बेपत्ता छिन् ।  सन् २००८ अप्रिलमा जापानको फोकुओकास्थित एसिया जापानिज एकडेमीमा जापानी भाषा अध्ययनका लागि आएकी सबिना महर्जन सन् २००९ यता कसैको सम्पर्कमा छैनन् ।ललितपुर पाटन स्थायी घर भएकी सबिना फुकुओकाको मिनामी कुनोमामा रहेको ताकामिया स्टाइल भ्युको ६०१ नम्बर कोठाबाट २००९ अगष्ट २७ तारिकमा एकाएक सम्पर्कबिहीन भएकी हुन् । पाटनस्थित स्ट्यान्डर्ड जापानिज भाषा स्कुलबाट फुकुओका पुगेकी सबिना आफ्नै कोठाबाट हराएको ३ बर्ष बितिसक्दा पनि अनुसन्धान गरिरहेको प्रहरीले महर्जनको जानकारी पाउन सकेको छैन।

सबिना सम्पर्कबिहीन भएलगत्तै स्थानीय प्रहरीलाई जानकारी गराई खोजी कार्यको लागि अनुरोध गरिएको थियो । तर अहिलेसम्म पनि प्रहरीले सबिनालाई पत्ता लगाउन सकेको छैन् । अनुसन्धान गरिरहेको प्रहरीले पनि ‘अनुसन्धान जारी छ’ भन्नेबाहेक केही नबताएको एसिया जापानिज एकडेमीमा कार्यरत धर्मराज अधिकारी बताउनुहुन्छ। उहाँका अनुसार घटनालगत्तै यहाँस्थित नेपाली राजदुतावास, यहाँका संघसँस्थाहरु एनआरएन जापान, नेपाली बिद्यार्थी समाज (नेसाज) लगाएतका सँस्थाहरुलाई खोजतलासका लागि अनुरोध गरिएको थियो । उनको परिवारले पनि नेपालको परराष्ट्र मन्त्रालयलाई खोजी गरिदिन अनुरोध गरेका थिए ।

सुरुसुरुमा कतिपयले सबिना लुकेको हुनसक्ने अनुमान गरेका थिए । तर, समय बित्दै जाँदा उनी परिवार, साथीभाई र आफन्तजनको सम्पर्कमा पनि आइनन् । ३ वर्ष बितिसक्दा पनि उनको अत्तोपत्तो नपाइनुले घटना झनै रहस्यमय बनेको छ । नेपाली बिद्यार्थी सम्पर्कबिहीन भएको ३ वर्ष बितिसक्दा पनि घटनाबारे न त यहाँको दुतावासले गहिराईमा पुगेर खोजीको लागि तत्परता नै देखाएको छ न त यहाँ रहेका सामाजिक संघ सस्थाहरुले नै ।

सबै नेपालीको अभिभावकको रुपमा रहेको दूतावासले केहि पहिले आफ्नो आधिकारिक होमपेजमा सार्वजनिक सूचना जारी गरेर झारा टार्ने बाटो गर्यो भने एनआरएन लगायतका संस्थाहरु सविना खोज्नेतिर गम्भिर नदिखएको परिवारले गुनासो गरेको छ ।

परिवारको पीडा

सविनाका बुबा सानु महर्जन छोरी हराएदेखि बिलखबन्दमा छन् । एक दिनअघि हाँसिखुसी करिव आधा घण्टा फोनमा कुरा गरेकी एकाएक हराएको सुन्दा उनी छाँगोबाट खसेजस्तै भएका थिए । त्यसपछि उनले नेपालमा परराष्ट्र मन्त्रालय र प्रहरीमा जाहेरी दिए भने जापान पुगेरै छोरीको खोजी पनि गरे । तर, न त उनले छोरीको पत्तो लगाउन सके नत कसरी हराइन भन्ने अनुमान नै ।

महर्जनका अनुसार छोरीसँग खातामा करिव २ लाख ८० हजार येन थियो भने काम गरेको ठाउँबाट १ लाख २१ हजार तलव लिनै बाँकी थियो । त्यसमाथि बाबुले दिएको दुई हजार डलर पनि उनले साटेकी थिइनन् । ‘छोरीलाई पैसाको अभाव पनि थिएन भिसा पनि थियो’ महर्जनले काठमाण्डौमा टोक्यो नेपालसँग भने-’उनलाई भाग्नुपर्ने कुनै कारण थिएन, त्यस्तो योजना पनि थिएन, त्यसो भए त हामीलाई पक्कै भन्ने थिइन् ।’

आफु एक्लै भएकाले दिदीलाई पनि जापान ल्याउने योजनामा थिइन् सविना । दिदीले काठमाण्डौमै जापानी भाषा अध्ययन गरेर एप्लाई गर्ने तयारीमा थिइन् । दिदी-बहिनी सँगै बस्ने भन्दै खुसी भइरहेकी सबिना एकाएक हराएपछि परिवारले उनलाई कसैले अपहरण गरेर बेपत्ता बनाएको अनुमान गरेको छ ।

‘त्यहाँ धेरै केटीहरुलाई त्यसरी अपहरण गरेर बेपत्ता बनाउने गरेको थाहा पाएँ’- बुबा सानु महर्जनले भने-’यसैले हो बेपत्ता बनाउने भनेर किटान गर्न सक्दैनौं, आफ्नै नेपालीलाई शंका पनि कसरी गर्नु ?’

उनले चलाउने साइकल केही दिनपछि बाटोमा भेटिएको प्रहरीले जानकारी दिएको थियो । यसको मतलव उनलाई बाटोबाटै अपहरण गरिएको हुनसक्ने परिवारले अनुमान गरेको छ । शिक्षा दिक्षा दिएर, १५ लाख रुपैयाँ लगानी गरेर छोरीको उज्जल भबिष्य बनाउने सपना साकार पार्न लाउँला खाउँला भन्ने उमेरकी छोरी जापान पठाएको महर्जन परिवार यतिखेर इन्तु न चिन्तुको अबस्थामा छ । ‘खै के भन्नु र हजुर ? म त केही बोल्न र सोच्न सक्ने अबस्थामा छैन’ महर्जनले भने-’छोरी हराएको ४१ महिना भइसक्यो, अब त आश मर्न लागिसक्यो ।’

छोरीको कसैसँग अफयेर नभएको बताउँदै उनले अपराधिक समूहले अपहरण गरेर बन्धक बनाएको हुनसक्ने बताए । ‘नेपालीहरुकै मिलेमतोमा छोरीलाई अपहरण गरेर बेचेको हुनसक्छ’ सबिनाका बाबुले भने- उ आफै मरेको, भागेको वा हराएको भन्ने कुनै आधार छैन् ।’

जापान पुगेर अनुसन्धानमा संलग्न प्रहरी, त्यहाँ संघसंस्था र भाषा स्कुलका मानिससँग हारगुहार गरेपनि छोरी पत्ता लाग्न नसकेको उनले सुनाए । फुकुओकामात्र हैन, टोक्यो पुगेर नेपाली राजदूतसँगै प्रहरी प्रमुखसँग भेट गरे पनि छोरीको कुनै पत्तो लागेन् । तत्कालिन परराष्ट्र सचिव मदनकुमार भट्टराई यतिखेर जापानका लागि नेपाली राजदूत छन् । जसले महर्जन परिवारको उजुरी लिएर धेरैपटक कुराकानी पनि गरेका थिए ।


महर्जन परिवारले त्यहाँको नेपाली समुदायले छोरीको खोजीका लागि स्थानीय प्रशासनलाई दबाब दिन नसक्दा र सहयोग नगर्दा छोरीको खोजीमा ढिलाई भइरहेको महसुस गरेको छ । निर्दोष भएर पनि जापानमा जेल जीवन बिताउन बाध्य मैनालीलाई सहयोग गर्न तत्पर भएजस्तै सविनाको खोजीका लागि पनि नेपाली समुदाय र अधिकारकर्मी तत्पर भए छोरी भेटिने आशमा महर्जन परिवार छ ।


Arpan Thapa (‘Dhanda’ fame) and Namrata Shrestha are going to be featured in Suraj Bhusal’s debut directorial venture ‘Moun’. Two lead actors will have romantic role in the movie and it will be the first such role for actor Arpan ThapaBefore ‘Moun’ Namrata had worked with Arpan in their upcoming movie ‘Chadke’. The upcoming movie will mostly feature theater actors.


The movie will feature music of Sugam Pokharel and is being produced by Nabin Gauli.
In the flood of sex-related movies, ‘Use’ is another such upcoming movie. The first promo and music of the movie, based on a story of human trafficking, was released in Kathmandu on the new year’s day. With the promotion theme ‘Love, sex and use’ the movie tries to attract the youthUse is produced under Bajra Creation P. Ltd. banner and is produced by Milan Rai. The movie directed by BS Balami is told to be based on a real story. Balami has also directed fight sequences in the movie. The script and dialogue is prepared by DR Sharma, dance of Ratna Joshi, and camera of Binod Sapkota.

The movie features Subash Meche, Jayakishan Basnet, Sima KC, Binod Basnet and others in main roles.

Actress Poojana Pradhan is going to be featured in new looks in her upcoming movie ‘Mero Katha’. The movie features the actress in a village looks. In the movie Poojana and Aayush Rijal are featured as guest artists.The producer of the movie, Rabindra Baral, is also working as a fight director and cameraman in the movie.

Poojana was dragged in controversy when she did a bed scene in skimpy clothes in ‘Rakshya’. The photo on the poster of the movie was also controversial when Poojana claimed that the photo on the cover wasn’t her. The poster was promptly changed by the original photo of Poojana.


Given her getup, ‘Mero Katha’ might be a lot more decent movie. But, it is to be known if the actress who raised in fame by a bikini photoshot will be able to gain the similar popularity with a village looks. Time will surely tell the truth.

In a latest report, actress Jiya KC (the ‘ATM’ famed actress) is having an affair with Bhuwan KC. When asked about Bhuwan KC’s previous marriages, she told that she like playboys.In an interview Jiya told that she met Bhuwan for the first time in the sets of ‘ATM’ where he was searching for an actress for his movie. After that, they met in a restaurant and the relationship got better. She told that she has also gone to his home and they have participated a number of public programs together.

When asked if she loves Bhuwan, Jiya told that she likes him very much and she also thinks he is very smart person.

** In Nepali – Jiya’s interview part **

जिया केसीका अनुसार:

‘एटीएम’को एउटा गीतको डान्स गर्दा उहाँ त्यहीं आउनुभएको थियो । भुवन केसी सिनेमाका लागि हिरोइन खोज्न आउनुभएको थियो । त्यसको दुई महिनापछि उहाँसँग दरबारमार्गको नाङ्लो क्याफेमा अचानक भेट भयो । त्यसपछि चाहिं उहाँसँग राम्रै गफगाफ हुन थाल्यो । उहाँको घरमा पनि जान थालें । हामी केही दिनअघि मात्रै चावहिलमा एउटा मोबाइल पसलको उद्घाटन गर्न सँगै गएका थियौं । लगत्तै आरधना क्याफेमा अक्कल दाईको छोरीको पास्नीमा पनि सँगै थियौं । सायद यही कारण हामीबीच यस्तो काण्ड चलाएको हुनुपर्छ । तर उहाँलाई म जहिल्यै आदर गर्छु ।

प्रेम नै परेको हो त भनेर सोद्धा जिया भन्छिन, "उहाँको मलाई धेरै माया लाग्छ । तर अफेयरको रुपमा होइन ।"

भुवनको वैवाहिक जीवन असफल भएको प्रसंगको जबाफमा जिया भन्छिन, "मलाई त वास्तवमा प्लेब्वाई नै मन पर्छ । केटी फेरिरहने उनीहरुको बानी ठीक लाग्छ ।"



Actress Manisha Koirala is discharged from Memorial Sloan-Kettering Cancer Center (MSKCC) in New York on December 21, 2012. Manisha had undergone a 6-hours long surgery on December 11 to treat cancer in her uterus. Manisha’s body has responded well to the surgery and she is told to be feeling better these days.

Manisha is currently living in her relative’s house in New York for resting and regular check-ups. The check-ups and further treatments are expected to last six more months in the USA. To prevent cancer cells to spread in her body, chemotherapy treatment will commence in a couple of weeks.



The first look poster of ‘Rakshya’ was promptly changed after Poojana Pradhan objected on her photo being without clothes on the poster. The new poster is similar except Poojana has a garment wrapped around her torso.By the instant change of the poster it seems, the designer was expecting the objection from Poojana and was well prepared to change the poster. In the online world, it is not easy to replace a poster by another as both will continue to circulate.


The poster of Raju Giri‘s previous movie ‘Bindass’ had also gone through similar trouble causing problem in relationship between the director and the actress, Sushma Karki.

Please comment on what do you think of the reason behind the change in poster and the speed by which they have prepared the new poster.
n a latest report, actress Sweta Bhattari is told to be focusing more in her study and pause her acting. It seems too early to announce such a move when most of the Nepali movie viewers haven’t even heard her as an actress. Sweta started as a model had stepped into the glamorous word while doing her BBS. After doing a few movies, she has decided that she has to complete her studies before she could fully focus in acting. Sweta started as an actress by acting in a television advertisement. She had also acted in a few music videos. As an actress, some of her movies were successful and some are yet to release.

According to Sweta, unless she could find really good and difficult to refuse offer, she won’t be doing any more movies. We hope, it is not just an advertisement of herself.
Production House, Ji One Creation, is so impressed with the direction of Navaraj Acharya that, it has given him the rights to release the movie ‘Kollywood’ in the USA.According to the producer of ‘Kollywood’, Tanka Karki, the company is in the process of transferring the overseas rights to Acharya. The director, Acharya, is excited by the responsibility and says that the task has motivated him to make even better movies.

‘Kollywood’ features Aryan Sigdel, Priyanka Karki, Payal Thapa and Bishnu Karki in the leading role. Malina Joshi has appeared as the hot item girl in the title song of the movie, ‘Yo Kollywood ko nasha’.

Renesha Rai’s choregraphy can be seen in this movie and Sunil Thapa, who is famous for negative role, will appear as a guest artist.

One month is left to see how effective Acharya’s direction is as it is going to be released on Magh 5.
Actor Bhuwan KC is known as a playboy in Nepali movie industry and he has ample proofs to prove the statement true. After the divorce with his last wife Sushmita Bamjan, Bhuwan is alone and was linked with a businesswoman, Sarmila Dangol, previously. Now, in another rumor, Bhuwan might be having an affair with the controversial ‘ATM‘ actress, Jiya KC.In a latest rumor, Bhuwan used to visit ‘ATM’ sets and take Jiya with him on dates. We are not much sure but, if rumors are to be believed, Bhuwan and Jiya might be planning a marriage soon.

We had talked about marriage problems of Bhuwan KC previously.
Incident following an affair with Sarmila Dangol.

Zenisha Moktan Bikini




ROCHAK MANORANJAN

BOLLYWOOD GOSSIPS

SEXY NEPALI MODELS

Nepali Movie LOOT

SANO SANSAR